गुट उपगुट छाडेर निर्वाचनमा जुट्न महामन्त्रीको निर्देशन

दाङ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गुट उपगुट छाडेर स्थानीय तहको निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेपाली काँग्रेस, दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटमा उहाँले निर्वाचनको मिति घोषणा भइसकेकाले गुट, उपगुट छाडेर गाउँगाउँमा खट्न निर्देशन दिनुभयो । आगामी मङ्सिर अघि नै तीन चरणको निर्वाचन सकिने र त्यसपछि समृद्ध नेपालको योजना … Continue reading गुट उपगुट छाडेर निर्वाचनमा जुट्न महामन्त्रीको निर्देशन